शुक्रबार, बैशाख ७, २०८१

नेपाल प्रेस युनियनद्दारा शोक प्रकट

काठमाडौ कात्तिक १०,  नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सुरक्षा रेग्मीको हजुरबु��ा उदयनाथ रेग्मीको गत आश्विन २५ गते निधन भएकोमा नेपाल प्रेस sok baktabya-2072-7-10युनियनले स्वर्गीय रेग्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त रेग्मी परिवारमा समवेदना प्रकट गरेको छ ।

यसैगरि पत्रकार वलराम वानियाँलाई मातृशोक परेको छ। वानियाँको माता रुकमाया वानियाँको कार्तिक ५ गते विजयादशमीको दिन निधन भएको हो। कान्तिपुर दैनिकसँग आवद्ध पत्रकार वानियाँ सहित रुकमायाका ३ छोरा र ३ छोरी छन्। नेपाल प्रेस युनियन स्वर्गीय रुकमाया वानियाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त वानियाँ परिवारमा समवेदना प्रकट गरेको छ ।

त्यस्तै यसनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी शोक शोक वक्तव्यमा कान्तिपुर दैनिकसँग आवद्ध पत्रकार प्रतिमा बाँस्कोटाको पिता तोयानाथ बाँस्कोटाको पनि निधन भएको जनाउँदै युनियनले स्वर्गीय बाँस्कोटाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त बाँस्कोटा परिवारमा समवेदना प्रकट गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930