शुक्रबार, बैशाख ७, २०८१

नयाँ सरकारबारे काँग्रेसका तीन शीर्ष नेताहरुवीच छलफल, उपयुक्त निर्णय छिट्टै आउँने

काठमाडौ आश्विन २२, नेपाली काँग्रेसले नयाँ सरकार गठनका सम्बन्धमा उपयुक्त समयमा उपयुक्त निर्णय लिने जनाएको छ । यसअघि काग्रेसको तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठक बोल्ने पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुबाट अभिव्यक्त भावना अनुरुप निर्णय लिने गर्ने कार्याधिकार ग्रहण गर्दै नयाँ सरकारको गठनसम्बन्धी नितिगत निर्णय लिन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई जिम्मा दिने निर्णय गरेको थियो ।

यसवीचमा तीन शीर्ष नेताहरुवीच नयाँ सरकार गठनसम्बन्धी निर्णय गर्न छलफल भएपनि दलसँग पनि जरुरी छलफल गर्नुपर्ने भन्दै कुनै निर्णय भने सार्वजनिक गरिएको छैनन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930