बिहिबार, बैशाख १३, २०८१

तामाङको रहस्यमय हत्या अभियोगमा आमा छोरा पक्राउ

काठमाडौं कात्तिक ८ , जिल्ला प्रहरी कार्यालय नुवाकोटले मदानपुर गाविसका प्रेमबहादुर तामाङको गएराति रहस्यमय हत्या गरेको अभियोगमा चौघडा downloadगाविसका आमा इन्दिरा राई र छोरा उमेश राईलाई पक्राउ गरेको छ ।

प्रकाउ परेको हत्याका आरोपीसंग आवश्यक सोधपुछ भइरहेको जनाउँदै हत्याको कारण भने अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।