शनिबार, बैशाख ८, २०८१

डा भट्टराईको राजीनामा स्वीकृत

काठमाडौ आश्विन २४,  डा बाबुराम भट्टराईले संसद् पदबाट गत आश्विन ९ गते दिनुभएको राजीनामा सभामुख सुवास नेम्वाङले आज स्वीकृत गर्नुभएको baburam-bhattarai (1)व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । डा बाबुराम भट्टराई र्सविधानसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट एमाओवादीका तर्फबाट निर्वाचित हुनु भएको थियो ।