बिहिबार, चैत्र १५, २०८०

काँग्रेसले राष्ट्रपति,उपराष्ट्रपति लगायतका पदमा पनि प्रतिस्प्रर्धा गर्ने

काठमाडौं आश्विन २७, नेपाली काँग्रेस पदाधिकारीको आज बसेको बैठकले नयाँ संविधानअनुसार हुने विभिन्न पदमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको छ ।
nc flageकाँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूका अनुसार अव हुने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा प्रतिष्पर्धा गर्नका लागि यसअघि प्रधानमन्त्री निर्वाचनमा साथ दिने राजनीतिक दलसँग सल्लाह र परामर्श गर्ने निर्णय गरेको छ ।
यसअघि व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा काँग्रेसले उम्मेदवारी दिए पछि २० महिना अगाडि देखि कसीदै आएको दलीय दलीय गठबन्धनमा चिसोपन देखिएको हो ।