शुक्रबार, चैत्र १६, २०८०

 काँग्रेसले बोलायो केन्द्रीय समतिको बैठक

काठमाडौ आश्विन १८ , आगामी आश्विन २० गते प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ,।
Nepali_Congressपार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज यहाँ जारी विज्ञप्तिमा  बैठकमा संविधान जारी भएपछिको अवस्था, तराई मधेसको आन्दोलन, पार्टीको १३औं  महाधिवेशन, नयाँ सरकारको गठन लगायतका विषयमा छलफल हुँने भएकोले केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।