शुक्रबार, बैशाख १४, २०८१

कटुवा पेस्तोल सहित कार्की पक्राउ

काठमाडौ आश्विन १५ , कटुवा पेस्तोल, सोको चार राउन्ड गोली, एक थान खुकुरी र एक थान चक्कुसहित नयाँबानेश्वरको आलोकनगरमा डेरा गरी बस्ने बैतडी pestolदेउलेख घर भएका भूपेन्द्र कार्कीलाइ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विहिवार बैतडी घर भएका शरदचन्द्र जोशी परिवारको हत्या गर्ने योजना मुताविक हतियार लिएर गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले उ हतियारसहित कार्कीलाइ पक्राउ गरेको जनाएको छ ।