बुधबार, बैशाख १२, २०८१

ओली सरकार सत्ताघटकहरुवीच राष्ट्रपति र सभामुखको पदसहित मन्त्रालय भागबन्डा आज हुँदै

राष्ट्रपति एमालेलाइ राष्ट्रपति एमाओवादीलाई सभामुख उपसभममुख राप्रपा नेपाल वा मजफो लोकतान्त्रिकलाइ दिने तयारी

काठमाडौं आश्विन २७, नेकपा एमालेका अध्यक्ष केपीओलीको  नेतृत्व सरकार  गठन भएयता सत्ता   प्रमुख   घटकवीच भएको  छलफलमा  राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मन्त्रीहरूको प्याकेजमै टुंगो लगाउने गरी आन्तरिक र द्विपक्षीय छलफल तीव्र बनाएका छन् । यसैक्रममा मंगलबार राति अबेरसम्म पदीय भागबन्डा मिलाउनेबारे यसबारेमा गम्भीर छलफल भएको बुझिएको छ । प्रस्तुत छलफलको निष्कर्ष अनुरुप राष्ट्रपति, सभामुखलगायत तथा images (16)मन्त्रालय बाँडफाँटको टुंगो प्राय लागिसकेको भएपनि औपचारिक रुपमा त्यस्तो कुनै नेताहरुले सार्वजनिक अभिव्यक्ति भने दिएका छैनन ।

समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार आफ्नै कार्यकक्षमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग छलफल गर्दै पार्टीमा आन्तरिक छलफलमा एमालेले राष्ट्रपति सहित ६ देखि ८ वटा महत्वपूर्ण मन्त्रालय लिने तयारी भएको छ भने एमाओवादीलाई सभामुख सहित ७ वटा मन्त्रालय दिने सहमति भएको बुझिएको छ ।

त्यस्तै समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार आफ्नै कार्यकक्षमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग छलफल गर्दै पार्टीमा आन्तरिक छलफलमा एमालेले राष्ट्रपति सहित ६ देखि ८ वटा महत्वपूर्ण मन्त्रालय लिने तयारी भएको छ भने एमाओवादीलाई सभामुख सहित ७ वटा मन्त्रालय दिने सहमति भएको बुझिएको छ ।  त्यस्तै उपसभामुख पद भने सरकारलाई समर्थन गर्ने राप्रपा नेपाल वा  मधेसी दलमध्ये एकलाइ दिने तयारी छ । यि दुइदलले  मध्ये मजफो लोकतान्त्रिकले  उपराष्टिपतिको  पनि दावी गर्दै आइरहेको  बुझिएको छ।  तर कसले  के पाउँने हो त्यो भने टुंगो लागेको छैन । साथै बढिमा २५ सदस्यीय मन्त्रीपरिषद बन्ने भनिएको ओली सरकारलाई समर्थन गर्ने राप्रपा नेपाल ,मजफो लोकतान्त्रिक, नेकपा माले र नेकपा संयुक्तबाट पनि मन्त्री बनाइने भएको छ ।