बुधबार, बैशाख ५, २०८१

एमाओवादीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवारमा पुन,राष्ट्रपतिमा सहमति बन्न नसके एमालेलाइ सघाउँने

निर्वाचन बहुमतिय प्रक्रियामा हुँने भएपनि सहमतिमा सम्पन्न गर्नुपर्ने निचोड

काठमाडौ कात्तिक ९, एमाओवादीको आज बसेको स्थायी समितिको बैठकले आगामी कात्तिक ११ गते हुँने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन बहुमतिय images (1)प्रक्रियामा हुँने भएपनि सहमतिमा सम्पन्न गर्नु पर्ने निचोड निकालेको छ। त्यस्तै उपराष्ट्रपति पदमा भने एमाओवादीले नन्दकीशोर  पुन’पासाङ ‘लाई उम्मेदवार बनाउने निर्णय बैठक पछि एमाओवादी प्रवक्ता दीनानाथ शर्माले बैठक पछि जानकारी दिनु भएको छ ।

त्यस्तैगरि यदि राष्ट्रपतिको उम्मेदवारमा सहमति बन्न नसके एमाओवादीले सत्तासाझेदार एमालेको उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान गर्ने निर्णय गरेको पनि बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930