शनिबार, बैशाख ८, २०८१

उपराष्ट्रपति झाद्वारा वडादसैँको शुभकामना

काठमाडौ कात्तिक ५ , नेपालीहरूको महान पर्व बडादसै २०७२ का अवसरमा राष्ट्रपति डा यादवले आज जारी गर्नु भएको शुभकामना सन्देशमा देश–विदेशमा रहनु  भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति परमानन्द झाले पावन पर्वको माध्यमबाट नेपाली–नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताउनुभएको छ ।

उहाँले यस पर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।