शुक्रबार, बैशाख ७, २०८१

आन्दोलन संगसंगै सार्थक वार्ताको पक्षमा रहेको मोर्चाको प्रतिउत्तर

  काठमाडौ कात्तिक १, प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि शनिबार मोर्चामा आबद्ध दलका अध्यक्षलाई पत्र पठाई आन्दोलन रोकेर वार्तामा आउन गर्नु भएको आग्रहको प्रतिउत्तरमा तत्काल आन्दोलन रोक्न असम्भव भएको जनाउँ दिदै बार्ता आन्दोलन संगसंगै लैजाने र यस वीचमा परिणाममुखी र सार्थक वार्ता 12096184_1118747404802753_1637976828481002427_nभएमा तत्काल आन्दोलन स्थगन गरिने जनाएका छन ।
मोर्चा आवद्ध सङ्घीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका नेताहरूको आजको बैठकले यस्तो जनाउ दिएको हो । त्यस्तै बैठक पछि मोर्चाद्दारा जारी विज्ञप्तिमा विगतमा तीन दल र सरकारबाट स्पष्ट सोच नभएको, आन्दोलनप्रति बेवास्ता गरिएका कारण वार्ता सफल हुन नसकेको प्रष्टाएका छन । एका तर्फ मोर्चाको आन्दोलन र हर्को तर्फ सीमानाका भारतीय पक्षको तर्फबाट जारी अघोषित नाकाबन्दीका राजधानी लगायतका मोफसलको जनजीवन हदैसमम्म प्रभावित बन्दै आएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930