बिहिबार, बैशाख १३, २०८१

आज र भोलि सार्बजनिक विदा

काठमाडौं आश्विन २५, आज वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटे जात्राको अवसरमा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले एक सूचना download (12)जारी गरी सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आज ललितपुरको जावलाखेलमा राष्ट्रपतिको उपस्थितीमा रातो मच्छेन्द्रनाथको भोटो देखाइने कार्यक्रम रहेको छ । त्यस्तै हिन्दुहरुको महान चाड विजयादशमीको पहिलो दिन अर्थात घटस्थापना मंगलबार परेकाले देशभर सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले एक सूचनामा उल्लेख रहेको छ ।