मङ्लबार, बैशाख ४, २०८१

आजबाट अर्धनारेश्वरको एक महिने मेला सुरु,भक्तजनको घुइँचो

काठमाडौँ कात्तिक ९ प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म चोभारस्थित अर्धनारेश्वर अर्थात आदिनाथमा लाग्ने मेला आजदेखि सुरु 013-e1414844324205भएको छ ।
हिन्दू तथा बौद्ध धर्मालम्बीद्धारा पुजिने उक्त मेलामा हिन्दू सम्प्रदायले शिवशक्तिका रुपमा पूजाआजा गर्ने गर्दछन् भने बौद्ध धर्माबलम्बीले लोकेश्वरका रुपमा पूजा गर्ने गर्दछन ।  यस प्राचीन मन्दिरमा लागेको प्रस्तुत मेलामा काठमाडौँ तथा त्यस आसपासका क्षेत्रबाट भक्तजन सहभागी हुने गर्दछन् ।