शुक्रबार, बैशाख ७, २०८१

आइतवार सम्ममा नयाँ प्रधानमन्त्रीको चयन हुने सभामुख नेम्वाङको अभिव्यक्ति

काठमाडौं आश्विन २२, नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागद्दारा आज राजधानीमा आयोजित शिक्षा पत्रकारिता प��रस्कार, २०७१ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सुवासाचन्द्र नेम्वाङ्ले राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन हुन नसकेकाले आजबाट बहुमतका आधारमा suvasप्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने बताउनुभएको छ ।

जारी नयाँ संविधानमा भएको व्यवस्थाबमोजिम सहमतिका प्रधानमन्त्रीका लागि राष्ट्रपतिले दिनुभएको सात दिनको समय सकिएको र अवधि थपिने व्यवस्था नभएकाले संविधान, नियम र स्थापित अभ्यास अनुसार संसद्को बैठकले प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने र सम्भवतः आइतबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने गरी निर्वाचनका कार्यक्रम आउने जानकारी दिनुभएको छ ।
कार्यक्रममा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले शिक्षा क्षेत्रमा कार्यरत पत्रकारलाई प्रोत्साहनका लागि पुरस्कारका निरन्तरता गरिएको बताउँदै यसवर्ष रु ७५ हजार राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार नारायण किलम्बु, जनक नेपाल र बाबुराम विश्वकर्मालाई संयुक्तरूपमा प्रदान गरिएको जानकारी दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930