सोमवार, असार २०, २०७९

सभामुख घर्तीद्वारा शपथ ग्रहण

काठमाडौ कात्तिक १,  राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका संसदका नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई आज शितल निवासमा आयोजित एक download (28)कार्यक्रमकावीच पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ ।  पद तथा गोपनीयताको शपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, कामु प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु सहभागी हुनुहुन्थ्यो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930