बिहिबार, असार २३, २०७९

कांग्रेस शीर्ष नेतृत्वको निर्णयप्रति असहमति जनाउँदै सहमहामन्त्री खड्काले गरे राजीनामा

काठमाडौं आश्विन २३, नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले शनिवार पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति सुशील कोइरालालाई purna b khadakaप्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णयप्रति असहमति जनाउँदै खड्काले राजीनामा दिएको वताउनुभएको छ ।

कोइरालाको उम्मेदवारी सहमतिको भावना तथा दलहरुको एकता कायमै रहोस् भन्ने जनताको भावना विपरित भएकोमा जोड दिदै उहाँले ‘प्रधानमन्त्रीको निर्णयप्रति असहमत भएपछि उहाँले मनोनित गरेको पदमा बसिरहन मेरो नैतिकताले दिँदैन त्यसैले राजीनामा गरेको
जानकारी दिनुभएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930