मङ्लबार, असार २१, २०७९

कटुवा पेस्तोल सहित कार्की पक्राउ

काठमाडौ आश्विन १५ , कटुवा पेस्तोल, सोको चार राउन्ड गोली, एक थान खुकुरी र एक थान चक्कुसहित नयाँबानेश्वरको आलोकनगरमा डेरा गरी बस्ने बैतडी pestolदेउलेख घर भएका भूपेन्द्र कार्कीलाइ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विहिवार बैतडी घर भएका शरदचन्द्र जोशी परिवारको हत्या गर्ने योजना मुताविक हतियार लिएर गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले उ हतियारसहित कार्कीलाइ पक्राउ गरेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930