बिहिबार, असार २३, २०७९

आज र भोलि सार्बजनिक विदा

काठमाडौं आश्विन २५, आज वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटे जात्राको अवसरमा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले एक सूचना download (12)जारी गरी सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आज ललितपुरको जावलाखेलमा राष्ट्रपतिको उपस्थितीमा रातो मच्छेन्द्रनाथको भोटो देखाइने कार्यक्रम रहेको छ । त्यस्तै हिन्दुहरुको महान चाड विजयादशमीको पहिलो दिन अर्थात घटस्थापना मंगलबार परेकाले देशभर सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले एक सूचनामा उल्लेख रहेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930