शुक्रबार, बैशाख ७, २०८१

इन्टर स्कूल ट्यालेण्ट हण्टका सहभागीहरु क्यापिटल एफएममा

काठमाडौं आश्विन १२,   G. Next Agency  ले आगामी आश्विन २५ गते आयोजना गर्ने उपत्यका स्तरिय इन्टर स्कूल ट्यालेण्ट हण्ट सिजन–२ का सहभागीहरुलाई प्रतियोगिताका मिडिया पार्टनर क्यापिटल एफएम ९२.४ को वानेश्वरस्थित स्टृडियोमा आइतवार  अध्ययन भ्रमण गराइएको छ ।  त्यस क्रममा advएफएमका स्टेशन प्रमुख विमलकुमार थापाले लगायतका मिडियाकर्मीले एफएम रेडियोको विद्यमान अवस्था र महत्व त्यस्तै एफएमबाट कसरी कार्यक्रमको प्रशारण हुन्छ भन्ने जस्ता सन्देस सहितको ज्ञावद्र्धक जानकारी दिईएको थियो ।

साथै त्यस अवसरमा सहभागीसंग अन्तरसंवाद समेत गरिएको थियो । विधार्थीमा अन्र्तनिहित प्रतिभाको उजागर गर्ने लक्ष्य सहित आयोजना गरिएको प्रस्तुत प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयका भाइवहिनीहरु प्रतियोगि_MG_0611 _MG_0646 _MG_0649 _MG_0656 _MG_0658 _MG_0667 IMG_9843 IMG_9886 IMG_9894 IMG_9899का रुपमा सहभागी भएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031