शुक्रबार, चैत्र १६, २०८०

उपप्रम सिहंले भने-यावत षडयन्त्रका बावजुदपनी मुलुकमा नयाँ संविधान छिट्टै जारी हुँन्छ

  काठमाडौ भाद्र १९,  नेपाल निजामती कर्मचारी युनियनको वार्षिकोत्सवको अवसरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले देशमा पूर्ण संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभएको छ । त्यस्तै उहाँले विभिन्न बहाना गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने काम भइरहेको भन्दै 11988587_10153600947192329_8137473838725151251_n11935007_10153600946712329_6767441647205433587_nअहिलेसम्म प्राप्त उपलब्धीहरूको रक्षा गर्दै अगाडि बढ्नुको कुनै विकल्प नभएको धारणा व्यक्त गरेका छन् ।

 यसको  लागि  राजनीतिक दलबीच पूर्ण लोकतान्त्रिक संविधान जारी गर्ने सवालमा छलफल भइरहेको जनाउँदै छलफलले सकारात्मक बाटो लिएकाले अबका केही दिनमै जनताले लोकतान्त्रिक संविधान आउने विश्वास व्यक्त गर्नुभएको छ ।  कार्यक्रममा सभासदहरु यज्ञबहादुर थापा, कमला पन्त, युनियनका अध्यक्ष सुबोधकुमार देवकोटा लगायतले बोल्नु भएको भएको थियो ।