शुक्रबार, बैशाख ७, २०८१

हिन्दू राष्ट्रको माग गर्दै संविधानसभा भवन अगाडि प्रदर्शन

काठमाडौ भाद्र २८,  संविधानमा हिन्दू राष्ट्रको माग गर्दै आज राप्रपा नेपाले संविधानसभा भवन अग���डि विरोध प्रदर्शन गरेको छ । प्रर्दशनको क्रममा राष्ट्रिय झन्डा download (9)र ओमकार परिवारको झन्डा बोकेका प्रदर्शनकारीहरुले संविधानसभा नजिकै पुग्दै निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा सुरक्षाकर्मीले पानीको फोहरा हानेर स्थितलाई नियन्त्रणमा लिएका थिए ।

त्यस क्रममा केही आन्दोलनकारी घाइते भएका थिए । प्रदर्शनमा राप्रपा नेपालका उपाध्यक्ष टङ्क ढकाल, निरन्जन थापा र धवलशम्शेर राणा तथा सहायक महामन्त्री राजाराम श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031