बिहिबार, बैशाख १३, २०८१

सर्वोच्चकमाण्डर गणेशमान सिंहप्रति नमन गर्दै..

aकाठमाडौं आश्विन २, प्रजातान्त्रका पिता एवम् जनआन्दोलनका सर्वोच्चकमाण्डर गणेशमान सिंहको १८ औँ स्मृति दिवसको अवसरमा आज राजधानीको कामपा १५ स्थित शोभा भगवती परिसरमा आयोजित कार्यक्रममा सर्वोच्चकमाण्डर सिंहको सालिकमा माल्र्याअपर्ण गर्दै उहाँकी बुहारी श्रृजना सिंह ।