बिहिबार, बैशाख १३, २०८१

सरकारवार्ताको लागि गम्भीर नभएको मधेस केन्द्रीत चारदलको  जिकिर

जारी आन्दोलनलाई निरन्तरता दिने निर्णय

काठमाडौ भाद्र ३१.संयुक्त लोकतान्त्रिक मधेसी   मोर्चाआबद्ध चार मधेस केन्द्रीत   राजनीतिक दलले आज संयुक्त विज्ञप्ति जारी गर्दै ले संविधानका विषयवस्तुमा प्रमुख राजनीतिक दलसँग छलफल गर्न वार्ताको ढोका खुल्ला राख्ने निर्णय गरेको छ  यसरी  विज्ञप्ति  जारी गर्ने  दलहरुमा सङ्घीय समाजवादी 3-madhesi-party1फोरम नेपालका  अध्यक्ष उपेन्द्र यादव, तराई/मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका महासचिव मनिष सुमन रहेका  छन ।

त्यस्तै जारी विज्ञप्तिमा मधेस केन्द्रीत   राजनीतिक दलले सरकार  वार्ताक् लागि गम्भीर नभएको  जिकिर गर्दै आफ्नो तर्फबाट वार्ताको लागि  सदा ढोका खुला रहेको जिकिर गदै्र्र   सङ्घीय प्रदेशसहितका विषयवस्तुसँग जोडिएर भएको अहिंसात्मक एवम्  शान्तिपूर्ण  आन्दोलनमा सरकाले  दमन गरेको  उल्लेख गर्दै    जारी आन्दोलनलाई निरन्तरता दिने उल्लेख गरेका छन ।