बिहिबार, बैशाख १३, २०८१

सम्प्रदायिक सद्भाव खल्बलाउँदै हिडेका लक्ष्मण थारु प्रक्राउ

काठमाडौं भाद्र २३,  थरुहट सङ्घर्ष समितिका केन्द्रीय सल्लाहकार लक्ष्मण थारुलाई रुपन्देही प्रहरीले आज बिहान प्रक्राउ गरेको छ । प्रहरीका अनुसार थारुलाई सिद्धार्थनगर laxman-tharuनगरपालिका–८ भैरहवाबाट प्रक्राउ गरिएको बताइएको छ ।

प्रहरीका अनुसार थारुले विभिन्न कार्यक्रममा सम्प्रदायिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको र केही दिनअघि कैलाली घटनाका सन्दर्भमा अनुसन्धानका लागि प्रक्राउ गरिएको बुझिएको छ ।