मङ्लबार, बैशाख ११, २०८१

सञ्चारिकाको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं भाद्र २१, सञ्चारिका समूहको आज सम्पन्न छैठौं महाधिवेशनले निर्मला शर्माको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति  पुनःनिर्वाचित गरेको छ ।  यसैगरी समूहको उपाध्यक्ष ,महासचिव, सचिवमा र कोषाध्यक्षमा त्र,मस नितु पण्डित,कमला पन्थी विमला तुम्खेवा र यशोदा अधिकारी निर्वाचित भएका छन । ।

त्यस्तैगरि सदस्यमा कृति भट्टराई, अरुणा रायमाझी, ऊर्वशी बस्नेत, जया लुइँटेल, रीता तिमल्सिना, सरस्वती शर्मा, मीना पाण्डे र रुवी रौनियार निर्वाचित भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।