शुक्रबार, बैशाख ७, २०८१

संविधान लेखन प्रक्रिया अघि बढाउने काँग्रेस पदाधिकारीको निर्णय

काठमाडौ भाद्र २७ , प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका भनिएको मधेसवादी Nepali_Congressदलहरू वार्तामा नआएपछि संविधान लेखनको जारी प्रक्रिया सुचारु गर्ने निर्णय गरेको छ ।

यस अघि प्रमुख तीन दलले सीमाङ्कनको विषयलाई लिएर तराईमा आन्दोलनरत असन्तुष्ट रहेका भनिएको मधेसवादी असन्तुष्ट दललाई वार्तामा बस्नका लागि संविधान लेखन प्रक्रिया दुई दिन स्थगन गर्दै औपचारिक वार्ताको आव्हान गरेका थिए । तर वार्ताको क्रममा असन्तुष्ट भनिएको मधेसवादी दल वार्तामा नआएपछि प्रमुख दलले संविधान लेखनको जारी प्रक्रियालाइ सुचारु गर्ने तयारी गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031