शुक्रबार, बैशाख ७, २०८१

शुक्रवार बकर इद पर्व मनाइदै पर्वका अवसरमा सार्वजनिक बिदा

काठमाडौ आश्विन ७, मुसलमान समुदायको महान् पर्व बकर इद(इदुल जोहा) भोली मनाइँदै छ । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको bakar_Id_860703887बलि दिने र उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।

बकर इद पर्वका दिन बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ । यसै अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031