शुक्रबार, चैत्र १६, २०८०

विहिवारबाट निजी सवारी साधनले पेट्रोलियम पदार्थ नपाउँने,यत्र तत्र सर्वत्र हाहाकार

काठमाडौ आश्विन १३ गृह मन्त्रालयले आज पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि भोलि बिहीबारदेखि निजी सवारी साधन (रातो प्लेट)लाई पेट्रोलियम download (12),पदार्थ उपलब्ध गराउन नसक्ने जनाएको छ ।  गृह मन्त्रालय, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, तीनवटै सुरक्षा निकाय र विद्युत् प्राधिकरणको सहभागिता रहेको बैठकले सबै निजी सवारी साधन, ढुवानीका साधन तथा विद्यालय र महाविद्यालयका बसलाई इन्धन उपलब्ध गराउन नसकिने निर्णय गरेको हो ।  तर सार्वजनिक यातायातका सवारी साधनलाई भने जोर÷बिजोर प्रणालीका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।   मन्त्रालयको  यो निर्णय संगै यत्र तत्र सर्वत्र  हाहाकार शुँने प्राय निश्चित भएको  छ ।