बुधबार, बैशाख १२, २०८१

विरगञ्जमा प्रहरी र प्रदर्शनकारी वीच झडप १ को मृत्यु, दुईको अवस्था गम्भीर

वीरगन्ज आश्विन ३, मधेस केन्द्रित राजनीतिक दलका कार्यकर्ताले विरगञ्जमा जारी निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाको अवज्ञा गर्दै प्रदर्शनकारीले आज birgungप्रदर्शन गर्दा प्रहरीसंग भएको झडपमा प्रहरीले प्रहार गरेको गोलीबाट शत्रुधन पटेलको मृत्यु भएको छ भने रानीघाटका मुन्सी पटेल र सिर्सियाका विजय यादव गम्भीर घाइते भएको समाचार प्राप्त भएको छ ।

त्यस्तै, प्रदर्शनकारी र प्रहरीबीचको झडपपछि विरगञ्ज अहिले तनाव ग्रस्त रहेको जनाउँदै समाचारमा माईस्थान, घन्टाघर, बसपार्क, मुर्ली चोकलगायत क्षेत्रमा अहिले पनि प्रदर्शन जारीरहेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031