बिहिबार, चैत्र १५, २०८०

राष्ट्रपति डा यादवद्दारा व्यवस्थापिका संसद्को अधिवेशन आह्वान

काठमाडौ आाश्विन ८ ,राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा ९६० बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा anup_20150921_82यही आाश्विन १५ गते शुक्रबार दिउँसो १ बजे व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ । उक्त कुरा राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
यस अघि प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय, संसदीय मामिला र शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यले सभामुख सुवासचन्द्र नेम्बाङलाई विहिवार भेटेर संसद् बैठक आह्वान गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो ।