शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपतिद्वारा गणेश, भैरव र कुमारीको दर्शन सहित पूजा अर्चना

काठमाडौ आश्विन १० , इन्द्रजात्राका अवसरमा आज वसन्तपुरमा पुग्नुभएका राष्ट्रपति डा रामवरण यादवले गणेश, भैरव र कुमारीको दर्शन तथा पूचाअर्चना गर्नु rambaran-yadavभएको छ ।   त्यस अवसरमा गत बैशाख १२ गते गएको महाभूकम्पका कारण हनुमानढोका दरवारक्षेत्र र गद्दि बैठक पूर्णत क्षतिग्रस्त भएका कारण राष्ट्रपति यादव पराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखको वसन्तपुर डबलीमा टेन्ट टाँगेर व्यवस्था गरिएको स्थानमा उपस्थिति भएर पूजा अर्चना र दर्शन गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031