बिहिबार, बैशाख १३, २०८१

यस्तो थियो विजयसभा…..

काठमाडौ आश्विन ४, नेपालको संविधान, २०७२ प्रारम्भ भएको खुसियालीमा नेपाल सरकारको आयोजना र प्रमुख तीन दलले सयुक्तरुपमा विजयसभाको आयोजना गरेको छ । विजयसभामा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताले सम्बोधन गर्नु भएको थियो ।anup_20150921_42 anup_20150921_33 anup_20150921_55 anup_20150921_53 anup_20150921_47 anup_20150921_45 anup_20150921_66 anup_20150921_58anup_20150921_67anup_20150921_68anup_20150921_69