बिहिबार, बैशाख १३, २०८१

मुलुकको राजनै्तिक वृतमा सत्तासमीकरणका चर्चा सुरु

काठमाडौं भाद्र ३१, बुधवार संंविधानसभाको बैठकबाट परिमार्जित विधेयक पारित गर्दै आसश्वन ३ गते जारी गर्ने कार्यक्रम तय भएलगत्तै मुलुकको राजनै्तिक c351baवृतमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख निर्वाचसंगै सत्तासमीकरणका चर्चा सुरु भएका छन ।

गत साल अर्थात ०७० माघ २६ गते सत्तारुढदल कांग्रेस र एमालेवीच भएको सातबुँदे सहमति अनुरुप संविधान जारी भएपछि कांग्रेस सत्ताको नेतृत्वमा एमालेलाई दिने अनौपचारिक सहमति भएको थियो ।   प्रस्तुत सहमति अनुरुप नै अहिले प्रमुखदलशरुवीच सत्ता समिकरणको खेल सुरु भएको  हो ।