बिहिबार, बैशाख १३, २०८१

भारतस्थित नेपाली दुतावासको दुव्र्यवाहर प्रति महासंघ भारत शाखाको गम्भीर आपत्ती

नयादिल्ली आश्विन ४,  विगत ८ बर्षको पर्खाईपछि नेपाली जनताले  पाएको  उपहार अर्थात  आइतवार घोषणा गरिएको नेपालको संबिधानको आफैमा अपार महत्व रहेको छ । ६ दशक Prabin-2563पूर्व नेपाली जनताले देखेको सपना पूरा भएको दिन नेपालमा रहेका आम नेपालीमात्रले नभएर विश्वका विभिन्न मुलुकमा छरिएर रहेका रहेका नेपालीले समेत आफ्नो मातृभूमि प्रति गौरव गर्दै खुशी मनाईरहेका छन ।

तर यहि क्रममा भारतको राजधानी दिल्लीमा नेपाली राजदुतावासले नै तमाम प्रवासी नेपालीलाई दुतावास परिसरमै बोलाएर दिपावली मनाउनु उल्लेखनीय कार्य नगरेको भने होइनन । यद्यपी त्यो उल्लृखनीय कार्य गर्दै गर्दा आम नेपाली समुदायको प्रतिनिधी संस्था भनेर वकालत गर्ने पत्रकार र पत्रकारिता जगतलाइ उपेक्षा गर्दै मनाईएको त्यो दिपावली आफैमा अर्थहिन र पूर्वाग्रही सावित भएको छ । नेपाली दुतावासले दिपावली मनाउँदै गर्दा समारोहमा प्रवासमा चलिरहेको मिशन पत्रिका र नेपाल पत्रकार महासंघ, भारत च्याप्टरलाई बेवास्ता गरिनु भनेको आम पत्रकारिता जगतलाइ प्रतिको उपेक्षा गरिएको छ । यो उपेक्षा संगै नेपाली राजदुतावास प्रवासी नेपालीको कल्याणको लागि भन्दा पनि प्रमुख तीनदल निकट संस्थाको सम्पर्क कार्यालयमात्र भएको भन्दै हुँने गरेको टिप्पणी आफैमा चरितार्थ भएको छ । यदि यस्तो नहुँदो हो त नेपाल र नेपालीको खुसी साटासाट1512819_1030121500353927_4522676420935591101_n गर्दै गर्दाको क्षणमा महासंघलाइ किन र कसको इशारामा उपेक्षा गरियो यसको जवाफ दुतावासले दिनै पर्छ ।  त्यस्तै राज्यको चौथो अंगको रुपमा कार्यरत संस्थालाई बाईपास गरेर देखाउन के खोजिएको हो रु कुटनितिक न��योग प्रवासको क्षेत्रमा क्रियाशील चौथो अंगलाइ बाईपास गर्न खोज्नु दुर्भाग्यपूर्ण र निन्दनीय मात्र होइन र षडयन्त्रको पराकाष्ठा भएको डहर महासंघले गरेको छ । त्यस्तै महासंघ भारत च्यापटरले प्रवासमा राजदूतावासलाई मातृ निकायको रुपमा दतावासलाइ स्वीकार गर्दैगर्दा पनि ठिक त्यसको ।वपरित केहि व्यक्ति विशेषको ईशारामा गरिएको यस किसिमको व्यवाहर प्रति आपत्ती प्रकट गर्दछ ।
सााथै विगतका दिनमा दूतावासप्रति प्रवासी जनताले हेर्ने गलत दृष्टिकोणलाइ चिर्दै जनताको आफ्नो अभिभावकीय निकायको रुपमा स्थापित गर्न मह्त्वपूर्ण भूमिका निर्वाह गर्नमा प्रतिवद्ध महासंघ भारत शाखालाइ राजदूतवासबाट गरिएको हेपाह प्रवृति सहितको दुव्यवाहरको घोर भत्सना  गर्दै  त्यसमाथि पनि लोकतान्त्रिक छविका   राजदुतले   दुतावास सम्हाल्दै गर्दा    लोकतन्का आरधारस्तम्भ  प्रेस जगत प्रति गरिएको  उपेक्षा  किमार्थ  स्विकार्य हुन् नसक्ने    महासंघ भारत शाखाले   जनाएको  छ ।