मङ्लबार, बैशाख ११, २०८१

बैठकमा उपस्थितिका लागि अनुरोध

काठमाडौ आश्विन ९, व्यवस्थापिका–संसद् सचिवालयले आश्विन १५ गते अपराह्न १ः०० बजे आह्वान गरिएको व्यवस्थापिका–संसद्को पहिलो अधिवेशनमा bicc-1सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ ।

राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी शुक्रवार अधिवेशन आह्वान गर्नुभएको हो ।