शुक्रबार, बैशाख ७, २०८१

प्रमुख ३ दल र फोरम नेपाल लोकतान्त्रिकबीच आज पनि छलफल हुँदै

काठमाडौं भाद्र १, नेपालको संविधान जारी गर्नका लागि प्रस्तावित मिति आउँनु दुइ दिन पूर्व प्रमुख तीन दल र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक बीच आज पनि छलफल गर्दै छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले कतिपय विषयमा हिजो छलफल भए पनि सहमति नभएकाले आज फेरि बैठक बस्ने लागेको जानकारी दिनु भएको छ ।

3 dallत्यसो त विहिवार पनि प्रधानमन्त्री निवास, बालुवाटारमा राति अबेरसम्म छलफलbijaya-kumar4 भएपनि उक्त छलफल बिनासहमति टुङ्गिएको थियो । विहिवारको द्धलफलमा सीमाङ्कनका विषयमा देखिएको मुख्य विवादलाई सङ्घीय आयोगमार्फत टुङ्ग्याउने, हाल कायम रहेका ७५ जिल्लालाई एक एक निर्वाचन क्षेत्र मान्ने तथा जनसङ्ख्याका आधारमा बाँकी निर्वाचन क्षेत्र राख्नेसम्बन्धी प्रस्ताव तीन दलका तर्फबाट फोरम लोकतान्त्रिक समक्ष राखिए पनि सहमति हुन नसकेको एमाले नेता भिम रावलले जानकारी दिनु भएको छ ।
यद्यपी संविधानका विषयवस्तुमा असन्तुष्ट भई प्रक्रियाबाट बाहिरेको फोरम लोकतान्त्रिक लाई पुनः प्रक्रियामा ल्याउनेबारे दलहरुले आज पनि छलफलमा बस्दै संभव भएसम्म नितिगत सहमति तय गर्ने प्रमुख ३ दलको तयारी रहेको छ । अध्यक्ष विजयकुमार गच्छदारले कतिपय विषयमा हिजो छलफल भए पनि सहमति नभएकाले आज फेरि बैठक बस्ने जानकारी दिनुभयो ।

हिजो प्रधानमन्त्री निवास, बालुवाटारमा राति अबेरसम्म भएको छलफल बिनासहमति टुङ्गिएको थियो । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले समानुपातिक समावेशितालगायत माग सम्बोधन गर्ने, सीमाङ्कनका विषयमा देखिएको मुख्य विवादलाई सङ्घीय आयोगमार्फत टुङ्ग्याउने, हाल कायम रहेका ७५ जिल्लालाई एक एक निर्वाचन क्षेत्र मान्ने तथा जनसङ्ख्याका आधारमा बाँकी निर्वाचन क्षेत्र राख्नेसम्बन्धी प्रस्ताव तीन दलका तर्फबाट फोरम लोकतान्त्रिक समक्ष राखिए पनि सहमति हुन नसकेको बताउनुभयो । संविधानका विषयवस्तुमा असन्तुष्ट भई प्रक्रियाबाट बाहिरेको फोरम लोकतान्त्रिक लाई पुनः प्रक्रियामा ल्याउनेबारे दलहरुले आज पनि छलफल गर्न लागेका हुन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031