बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री कोइरालालद्दारा आयोजित जलपान समारोहमा राष्ट्रपति डा यादव सरिक

एकआपसमा शुभकामना प्रदान गर्दै एकआपसमा खुसी आदानप्रदान

काठमाडौ आश्विन ४, नेपालको संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले आज आयोजना गर्नुभएको जलपान समारोहमा राष्ट्रपति डा anup_20150921_84anup_20150921_76रामवरण यादव सरिक हुनुभएको छ ।

यसैवीच त्यस अवसरमा एकआपसमा शुभकामना प्रदान गर्दै एकआपसमा खुसी आदानप्रदान गर्नुभएको थियो । जलपान समारोहमा पूर्व प्रधानमन्त्री शेरबहादु देउवा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, एमालेका अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालल काँग्रेस उपसभापति मचन्द्र पौडेल , गायतले एकआपसमा शुभकामना आदानप्रदान साटासाट गर्नुभएको थियो ।

सिंहदरबारस्थित ग्यालरी बैठक प्राङ्गणमा आयोजित चियापान समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख सुवास नेम्वाङ, मन्त्रिगण, सांसद, राजनीतिक दलका नेता, नेपाल सरकारका विशिष्ट कर्मचारी, पूर्वप्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, तीन वटै सुरक्षा निकायका प्रमुख, मुख्य सचिव, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् सांसद उद्योगपति एवम् सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

anup_20150921_78 anup_20150921_80 anup_20150921_81 anup_20150921_82 anup_20150921_83 anup_20150921_85 anup_20150921_86 anup_20150921_87 anup_20150921_88

anup_20150921_89