बिहिबार, बैशाख १३, २०८१

निषेधाज्ञाको अवज्ञा गर्ने प्रदर्शनकारी पक्राउ

वीरगन्ज भाद्र २९,  वीरगञ्जमा आज प्रहरीले जारी निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्रको अवज्ञा गरी प्रर्दशनमा उत्रेका प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।
downloadसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्दारा जारी बन्दप्रति एैकेवद्धता जनाउँदै प्रदर्शनमा उत्रेका विभिन्न सङ्घसंस्था आवद्ध प्रदर्शनकारीलाई पक्राउ गरिएको बुझिएको छ ।

यसरी पक्राउ पर्नेमा मधेसी वुद्धिजिवी पेशागत सङ्गठन, नेपाली काँग्रेस वीरगन्ज नगरसमिति, राष्ट्रिय मधेस समाजवादी पार्टीका भातृ सङ्गठन युवा लिग, विद्यार्थी र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।