बिहिबार, बैशाख १३, २०८१

नयाँ संविधानको स्वागत गर्दै..

काठमाडौ आश्विन ३ संविधानसभाबाट ‘नेपालको संविधान, २०७२’ घोषणासँगै राजधानी लगायत मोफसलमा समेत भव्यरुपमा दिपावली गरी हर्ष उल्लाससहित  खुशीयाली मनाइएको छ । यसै क्रममा नेपागञ्जस्थित विपी कोइराला चोकमा विभिन्न राजनीतिक दल, सरकारी निकाय, गैरसरकारी सङ्घ संस्था, र सर्वसाधारणले भव्यरुपमा दिपावली गरी संविधान आएकोमा खुशीयाली मनाएका छन् ।