शुक्रबार, बैशाख ७, २०८१

तीन दलीय वार्ता टोली मधेसीदलवीच आज पनि वार्ता हुँदै

काठमाडौं आश्विन १३, तीन दलीय वार्ता टोली र तराई–मधेस लोकतान्त्रिक पार्टीका नेताबीच आज पनि वार्ता जारी रहने भएको छ । सकारात्मक भएको छ । मंगलवार भएको तीन दलीय वार्ता टोली र तमलोपा अध्यक्ष महन्थ ठाकुर निवासमा भएको वार्तामा तीन दलका शीर्ष नेताको धारणासहित भएको छलफल bijaya-kumar4सकारात्मक भएको र त्यहि सफलताको विस्तारित प्रसंगमा आज पनि वार्ता हुन लागेको बताइएको छ । त्यस्तै आज औपचारिक वार्ताको लागि समेत समय निर्धारण गरिने तयारी भएको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031