शुक्रबार, चैत्र १६, २०८०

ऐतिहासिक खुसिलाई मोवाइलमा कैद गर्दै..

काठमाडौं आश्विन ५,  नेपालको संविधान, २०७२ प्रारम्भ भएको खुसियालीमा नेपाल सरकारको आयोजना र प्रमुख तीन दलले सयुक्तरुपमा सोमवार सैनिक anup_20150921_62मञ्चमा आयोजना गरेको ऐतिहासिक विजयसभाको छायाँछवी आफ्नो मोवाइलमा कैद गर्दै सहभागी । विजयसभामा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताले सम्बोधन गर्नु भएको थियो ।