बिहिबार, चैत्र १५, २०८०

इन्द्रध्वजोत्थानका लागि ल्याइएको लिङगो दर्शन गर्दै

काठमाडौं आश्विन ५,  हनुमानढोका दरबार क्षेत्रमा भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानका लागि ल्याइएको लिङगो । कायअष्टमीका दिन anup_20150921_29लिङगो हनुमानढोकामा ल्याइने परम्परा  रहेको छ । त्यसपछि भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन साइत अनुरुप इन्द्रध्वजोत्थान गरिन्छ र इन्द्रध्वजपतन सहित आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी राष्टाध्यक्षको उपस्थितीमा राष्ट्रिय पर्वको रुपमा राजधानीमा इन्द्रजात्रा मनाईने गरिन्छ ।