शनिबार, बैशाख ८, २०८१

इन्जिनियरद्दय ढकाल र मिश्रविरुद्ध मुद्दा दायर

काठमाडौ भाद्र १६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको अभियोगमा पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालयका download (7)इन्जिनियद्दय ईश्वरीप्रसाद ढकाल र योगेन्द्र मिश्र विरुद्ध विशेष अदालतमा मंगलवार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय नं ७ सेमरी नवलपरासीमा कार्यरत इन्जिनियरद्दयले सिँचाइ कार्यसम्पन्न मूल्याङ्कन प्रतिवेदन र बिल भरपाईको फरफारका लागि आलटाल गरी सेवाग्राहीसँग रु ५६ हजार घुस लिँदालिँदै पक्राउ गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।