शुक्रबार, बैशाख ७, २०८१

आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नभएको सद्भावनाको ठहर 

11951404_1139784369384644_6659623149828788223_nकाठमाडौ भाद्र २० नेपाल सद्भावना पार्टीले आफूहरुको मागलाई बेवास्ता गर्दै संविधान जारी गर्ने प्रक्रिया अगाडि बढाइएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।  पार्टी अध्यक्ष अनिलकुमार झाले आज जारी गर्नु भएको विज्ञप्तिमा थारुसहितका मधेसी जनताको मागको कुनै सम्बोधन नगरी संविधान जारी गर्न लागेकोले सोको विरुद्ध जारी आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नभएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031