शुक्रबार, चैत्र १६, २०८०

अव मुलुक समृद्धितर्फ : उपप्रम सिंह

काठमाडौ आश्विन ३,  उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मुलुकले नयाँ संविधान पाएसँगै समृद्धिको बाटो पहिल्याउने विश्वास 11836739_10153634804082329_4400944443094161613_nव्यक्त गर्नुभएको छ ।  संविधान घोषणा हुने आजको ऐतिहासिक संविधानसभा बैठकमा प्रवेश गर्नु अघि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले असन्तुष्ट दललाई वार्ता र सहमतिमा आउन र मुलुकलाई समृद्धिको बाटोमा लान आग्रह गर्नुभएको हो