बिहिबार, बैशाख ६, २०८१

अण्डर १९ आइसिसी विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

काठमाडौ आाश्विन ८, मलेसियामा सम्पन्न हुँन गइरहेको अण्डर १९ आइसिसी विश्वकपको छनोटका लागि आज नेपाल क्रिकेट सङ्घ (क्यान) ले १४ खेलाडी र can-photoचार वैकल्पिक खेलाडीको  विहिवार छनोट गरेको छ । प्रस्तुत प्रतियोगिता आगामी आश्विन २३ देखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने भएको छ ।

क्यानले राजु रिजालको कप्तानीमा छनोट गरेको खेलाडीमा क्रमस आरिफ शेख उपकप्तान, दिपेन्द्र ऐरी, सौरभ खनाल, शङ्कर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ, राजवीर सिंह, कुशल भुर्तेल र ललितनारायण राजवंशी र वैकल्पिक खेलाडीमा कमल ऐरी, हिमांशु दत्त, आशिष धामी र सन्दिप लामिछाने रहेका छन् ।