काठमाडौं भाद्र २३, संयुक्त मधेसी मोर्चाका बन्दकर्ता र प्रहरीबीच विराटनगरका आज दोहरो झडपको समाचार संकलनका लागि पुगेका भएको पत्रकारद्दय नवीन कर्ण र जीतेन्द्र ठाकुर माथि बन्दकर्ताले हातपात गर्दै पत्रकार कर्णको को ८ प २२३९ नम्बरको मोटरसाइकलमा आगजनी गरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचारमा उल्लेख भएअनुसार पत्रकार कर्ण मकालु टेलिभिजन र ठाकुर गोरखापत्रका समाचारदता रहेको बुझिएको छ ।