मङ्लबार, असार २१, २०७९

सञ्चारिकाको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं भाद्र २१, सञ्चारिका समूहको आज सम्पन्न छैठौं महाधिवेशनले निर्मला शर्माको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति  पुनःनिर्वाचित गरेको छ ।  यसैगरी समूहको उपाध्यक्ष ,महासचिव, सचिवमा र कोषाध्यक्षमा त्र,मस नितु पण्डित,कमला पन्थी विमला तुम्खेवा र यशोदा अधिकारी निर्वाचित भएका छन । ।

त्यस्तैगरि सदस्यमा कृति भट्टराई, अरुणा रायमाझी, ऊर्वशी बस्नेत, जया लुइँटेल, रीता तिमल्सिना, सरस्वती शर्मा, मीना पाण्डे र रुवी रौनियार निर्वाचित भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031