काठमाडौ आश्विन ५ , नयाँ संविधान, २०७२ घोषणा भएको अवसरमा आइतवार र सोमवार राजधानी लगायत देशभरि खुसियाली मनाइँयो ।खुसियाली मनाउँने क्रममा कहिं दिपावली, त कहि –
याली ,त कहि सभाको आयोजना गरिएको थियो । नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाउँदै जारी भएको नयाँ संविधानसंगै छाएको यो खुसियालीमा स्थानीय नेता, कार्यकर्ता एवम् सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो ।
यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र न ८ अन्र्तगत कामपा वडा न १९ काँग्रेस इकाइको आयोजनामा सभासद एवम् काँग्रेस केन्द्रीय सदस्य नविन्द्र जोशीको उपस्थितीमा दिपावली कार्यक्रमको आयोजना गरिएको क्षेत्र न. ८ का सचिव राजेश श्रेष्ठले जानकारी दिनु भएको छ ।