शनिबार, जेष्ठ ७, २०७९

संविधान जारीभएसंगै छाएको खुसियाली

काठमाडौ आश्विन ५ , नयाँ संविधान, २०७२ घोषणा भएको अवसरमा आइतवार र सोमवार राजधानी लगायत देशभरि खुसियाली मनाइँयो ।खुसियाली मनाउँने क्रममा कहिं दिपावली, त कहि –anup_20150921_93 anup_20150921_96 anup_20150921_99 anup_20150921_101 anup_20150921_104 anup_20150921_106 anup_20150921_107 anup_20150921_108 anup_20150921_111याली ,त कहि सभाको आयोजना गरिएको थियो । नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाउँदै जारी भएको नयाँ संविधानसंगै छाएको यो खुसियालीमा स्थानीय नेता, कार्यकर्ता एवम् सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो ।

यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र न ८ अन्र्तगत कामपा वडा न १९ काँग्रेस इकाइको आयोजनामा सभासद एवम् काँग्रेस केन्द्रीय सदस्य नविन्द्र जोशीको उपस्थितीमा दिपावली कार्यक्रमको आयोजना गरिएको क्षेत्र न. ८ का सचिव राजेश श्रेष्ठले जानकारी दिनु भएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031