मङ्लबार, असार २१, २०७९

संयुक्तराष्ट्र संघका आवासिय प्रतिनिधिलाइ ध्यानाकर्षण गराउँदै

काठमाडौ आश्विन १२, नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन 12065577_10153651200467329_8393294224977601255_n(क्रान्तिकारी)लगायतले मधेसलगायत देशभित्र देखा परेका विभिन्न असन्तुष्टिलाई वार्ताको माध्यमबाट तत्काल समाधान पहिल्याउँन र भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा आज संयुक्तराष्ट्र संघका आवासिय प्रतिनिधि लाई बिधार्थी संगठनले भारतीय नाकाबान्दीको बिषयमा ध्यानाकर्षण गराएका छन ।
यसअधि बिधार्थी संगठनले कार्यबाहक परराष्ट्रमन्त्री खगराज अधिकारीलाइ आजै ३ बुँदे ध्यानाकर्षणपत्र बुझाएका थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031